Notices
Date Notice Title Files Read more
Feb. 4, 2025 मिति २०८१/१०/२२ गते यस मन्त्रालयको (मा. मन्त्रीस्तरीय) निर्णयबाट स्वीकृत " उत्पादनमूलक, उपभोक्ता, श्रम, सेवामूलक सहकारी मार्फत नवप्रवर्तन कार्यक्रम र प्रविधिमा सहयोग कार्यक्रम कार्यान्वयन कार्यविधि¸ २०८१"
Jan. 30, 2025 राष्‍ट्रिय उत्कृष्‍ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१
Jan. 29, 2025 राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अन्तर्गत अनुसूचीहरु
Jan. 29, 2025 मिति २०८१/१०/१६ गतेको मिसन टुडे राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं. ६ मा प्रकाशित दुधजन्य पदार्थ निर्यातमा प्रोत्साहन अनुदानका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।
Jan. 29, 2025 मिति २०८१/१०/१६ गतेको बुटवल टुडे राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं. २ मा प्रकाशित राष्‍ट्रिय उत्‍कृष्‍ट कृषक पुरस्कारका लागि आवदेन आह्वान सम्बन्धी सूचना।
Nov. 11, 2024 प्रशिक्षक तथा प्रश्नपत्र तयारीकर्ताहरूको रोष्टर तय गर्ने प्रयोजनार्थ आव्हान गरिएको सूचना
Oct. 20, 2024 बढुवा सूचना नं. १५/२०८०-८१, बढुवाको किसिम: ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा सेवा/समूह: कृषि/भेटेरिनरी, पद/तह: पशु स्वास्थ्य प्राविधिक/सहायकस्तर पाँचौं को बढुवा सम्बन्धमा सूचना
Oct. 2, 2024 कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल) बुझाउने सम्बन्धी सूचना ।
Sept. 3, 2024 लुम्बिनी प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेका विद्येयक, २०८१ ड्राफ्‍टमा आवश्यक राय सुझाव उपलब्ध गराइदिनुहुन
Sept. 2, 2024 जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०८१ ड्राफ्‍टमा आवश्यक राय सुझाव उपलब्ध गराइदिनुहुन
Aug. 23, 2024 कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय राप्ती उपत्यका (देउखुरी), नेपालको मिति २०८१/०५/०६ गतेको निर्णयानुसार (सचिवस्तर) यस मन्त्रालय तथा मातहतका कार्यालयहरूमा कार्यरत देहायका सेवा, समुह, पद र तहका कर्मचारीहरूको सरूवा विवरण।
Aug. 23, 2024 कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय राप्ती उपत्यका (देउखुरी), नेपालको मिति २०८१/०५/०६ गतेको निर्णयानुसार (सचिवस्तर) यस मन्त्रालय तथा मातहतका कार्यालयहरूमा कार्यरत देहायका सेवा, समुह, पद र तहका कामकाजमा खटाइएका कर्मचारीहरूको विवरण।