भदौ १७, २०८१

लुम्बिनी प्रदेशको जीवनाशक विषादी नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले तयार पारिएको यसै सूचनासाथ संलग्‍न जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०८१  ड्राफ्‍टमा आवश्यक राय सुझाव यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र  यस मन्त्रालयको इमेल ठेगाना molmaclumbini@gmail.com मा  soft copy वा hard copy उपलब्ध गराइ सहयोग गरिदिनुहुन अनुरोध छ।