लुम्बिनी प्रदेशको बीउ बिजन प्रणालीको नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले तयार पारिएको यसै सूचनासाथ संलग्न लुम्बिनी प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेका विद्येयक, २०८१ ड्राफ्टमा आवश्यक राय सुझाव यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस मन्त्रालयको इमेल ठेगाना molmaclumbini@gmail.com मा soft copy वा hard copy उपलब्ध गराइ सहयोग गरिदिनुहुन अनुरोध छ।
भदौ १८, २०८१