लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
चैत १९, २०८१ “प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन” का लागि प्राविधिक र आर्थिक प्रस्तावको ढाँचा
चैत १९, २०८१ मिति २०८१/१२/१९ गतेको राष्‍ट्रिय दैनिक बुटवल टुडेको पृष्‍ठ संख्या नं. २ मा प्रकाशित “प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन” का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
फागुन ८, २०८१ मिति २०८१/११/०७ गतेको दैनिक मेचीकाली राष्‍ट्रिय पत्रिकाको पृष्‍ठ संख्या नं. ३ मा प्रकाशित दुधजन्य पदार्थ निर्यातमा प्रोत्साहन अनुदानका लागि निवेदन पेश गर्ने सम्बन्धी दोस्रो पटक प्रकाशन गरिएको सूचना।
माघ ३०, २०८१ मिति २०८१/१०/३० गतेको दैनिक लुम्बिनी राष्‍ट्रिय पत्रिकाको पृष्‍ठ संख्या नं. ४ मा प्रकाशित उत्पादमुलक, उपभोक्ता, श्रम, सेवामुलक सहकारी मार्फत नवप्रवर्तन कार्यक्रम र प्रविधिमा सहयोगका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
माघ २२, २०८१ मिति २०८१/१०/२२ गते यस मन्त्रालयको (मा. मन्त्रीस्तरीय) निर्णयबाट स्वीकृत " उत्पादनमूलक, उपभोक्ता, श्रम, सेवामूलक सहकारी मार्फत नवप्रवर्तन कार्यक्रम र प्रविधिमा सहयोग कार्यक्रम कार्यान्वयन कार्यविधि¸ २०८१"
माघ १७, २०८१ राष्‍ट्रिय उत्कृष्‍ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१
माघ १६, २०८१ राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अन्तर्गत अनुसूचीहरु
माघ १६, २०८१ मिति २०८१/१०/१६ गतेको मिसन टुडे राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं. ६ मा प्रकाशित दुधजन्य पदार्थ निर्यातमा प्रोत्साहन अनुदानका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।
माघ १६, २०८१ मिति २०८१/१०/१६ गतेको बुटवल टुडे राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं. २ मा प्रकाशित राष्‍ट्रिय उत्‍कृष्‍ट कृषक पुरस्कारका लागि आवदेन आह्वान सम्बन्धी सूचना।
कात्तिक २६, २०८१ प्रशिक्षक तथा प्रश्नपत्र तयारीकर्ताहरूको रोष्टर तय गर्ने प्रयोजनार्थ आव्हान गरिएको सूचना
कात्तिक ४, २०८१ बढुवा सूचना नं. १५/२०८०-८१, बढुवाको किसिम: ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा सेवा/समूह: कृषि/भेटेरिनरी, पद/तह: पशु स्वास्थ्य प्राविधिक/सहायकस्तर पाँचौं को बढुवा सम्बन्धमा सूचना
असोज १६, २०८१ कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल) बुझाउने सम्बन्धी सूचना ।