सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
चैत १९, २०८१ “निर्मित शीत भण्‍डारको सञ्‍चालन सम्बन्धमा प्राविधिक परामर्श” का लागि आर्थिक प्रस्तावको ढाँचा
चैत १९, २०८१ मिति २०८१/१२/१९ गतेको राष्‍ट्रिय दैनिक मिसन टुडेको पृष्‍ठ संख्या नं. ७ मा प्रकाशित “निर्मित शीत भण्‍डारको सञ्‍चालन सम्बन्धमा प्राविधिक परामर्श” का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
चैत १९, २०८१ “प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन” का लागि प्राविधिक र आर्थिक प्रस्तावको ढाँचा
चैत १९, २०८१ मिति २०८१/१२/१९ गतेको राष्‍ट्रिय दैनिक बुटवल टुडेको पृष्‍ठ संख्या नं. २ मा प्रकाशित “प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन” का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
फागुन ८, २०८१ मिति २०८१/११/०७ गतेको दैनिक मेचीकाली राष्‍ट्रिय पत्रिकाको पृष्‍ठ संख्या नं. ३ मा प्रकाशित दुधजन्य पदार्थ निर्यातमा प्रोत्साहन अनुदानका लागि निवेदन पेश गर्ने सम्बन्धी दोस्रो पटक प्रकाशन गरिएको सूचना।
माघ ३०, २०८१ मिति २०८१/१०/३० गतेको दैनिक लुम्बिनी राष्‍ट्रिय पत्रिकाको पृष्‍ठ संख्या नं. ४ मा प्रकाशित उत्पादमुलक, उपभोक्ता, श्रम, सेवामुलक सहकारी मार्फत नवप्रवर्तन कार्यक्रम र प्रविधिमा सहयोगका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
माघ २२, २०८१ मिति २०८१/१०/२२ गते यस मन्त्रालयको (मा. मन्त्रीस्तरीय) निर्णयबाट स्वीकृत " उत्पादनमूलक, उपभोक्ता, श्रम, सेवामूलक सहकारी मार्फत नवप्रवर्तन कार्यक्रम र प्रविधिमा सहयोग कार्यक्रम कार्यान्वयन कार्यविधि¸ २०८१"
माघ १७, २०८१ राष्‍ट्रिय उत्कृष्‍ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१
माघ १६, २०८१ राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अन्तर्गत अनुसूचीहरु
माघ १६, २०८१ मिति २०८१/१०/१६ गतेको मिसन टुडे राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं. ६ मा प्रकाशित दुधजन्य पदार्थ निर्यातमा प्रोत्साहन अनुदानका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।
माघ १६, २०८१ मिति २०८१/१०/१६ गतेको बुटवल टुडे राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं. २ मा प्रकाशित राष्‍ट्रिय उत्‍कृष्‍ट कृषक पुरस्कारका लागि आवदेन आह्वान सम्बन्धी सूचना।
कात्तिक २६, २०८१ प्रशिक्षक तथा प्रश्नपत्र तयारीकर्ताहरूको रोष्टर तय गर्ने प्रयोजनार्थ आव्हान गरिएको सूचना